किन चुप छन् उद्योगपतीहरु ?

महेन्द्र पौडेल । प्रसंग राजाबाटै सुरु गरौं । दुइसयपचासवर्षको नेपालको राजनीतिमा वर्चश्व कायम गरेका राजाले दुइकरोड रुपिँया कोरोनाभाइरस नियन्त्रणका लागि दिनु कुनै ठूलो कुरा होइन । उनी एउटा ब्यपारी हुन् । उनले देशभित्रैबाट आर्जेको सम्पत्ती हो । राजा बिरेन्द्रका सम्पत्ती मात्र नेपाल सरकारले ट्र्समा राखेको हो । जे भएपनि राजाको कदम स्वागत योग्य छ । … Continue reading किन चुप छन् उद्योगपतीहरु ?